सिटी र लिभरपुललाई चुनौती दिने को ?
यसबीच एउटा अर्को तथ्य पनि फराकिलो भएको छ र यो हो, यिनै दुई क्लब र अन्य प्रतिस्पर्धीबीचको दूरी पनि । पछिल्ला पाँच सिजन पेप ग्वार्डिओलाको सिटीले चार पल्ट लिग जितेको छ ।
यसबीच एउटा अर्को तथ्य पनि फराकिलो भएको छ र यो हो, यिनै दुई क्लब र अन्य प्रतिस्पर्धीबीचको दूरी पनि । पछिल्ला पाँच सिजन पेप ग्वार्डिओलाको सिटीले चार पल्ट लिग जितेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ ।
माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनबाट खेलेका किरण सिजनको उत्कृष्ट गोलकिपर बनेका हुन् ।
गेटाफेले ला लिगा प्रतिद्वन्दी रियल मड्रिडबाट बोर्जालाई अनुबन्ध गरेको छ ।
कोमोले फेब्रिगासलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
बार्सिलोनाले सोमबार फ्रेन्च डिफेन्डरलाई सार्वजनिक गरेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार विश्वकप २०२६ र एसियन कप २०२७ को छनोट ढाँचा सार्वजनिक गरेको हो ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार महिला एसियन कप आयोजनाका लागि ४ राष्ट्रको दाबी परेको जनाएको छ ।
उक्त हारपछि सामाजिक संजाल फेसबुकबाट केसीले हारमा आफ्नो गल्ती रहेको बताएका छन् । उनले खेलाडी र एन्फालाई दोष नदिन समेत आग्रह गरेका छन् ।
आइतबार राति भएको खेलमा लिभरपुल फ्रेन्च क्लब स्टार्सवर्गसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा नान्टेसलाई ४-० गोल अन्तरले हराउँदै पीएसजीले उपाधि जितेको हो ।
वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।