राष्ट्रिय टिममा ऋतिक र आशिषको डेब्यु
मंगलबार, असोज ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । ऋतिक खड्का र आशिष चौधरीले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् ।
दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै ऋतिक र आशिषले डेब्यु गरेका हुन् ।
मिडफिल्डर ऋतिक सेसेहाङ आङ्देम्बे र फरवार्ड आशिष विमल घर्ति मगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।
राष्ट्रिय टिममा ऋतिक र आशिषको डेब्यु







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



