रियलले युभेन्ट्सलाई हरायो
अमेरिकाको क्यालीफोर्नियामा आइतबार बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
अमेरिकाको क्यालीफोर्नियामा आइतबार बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
ओल्ड ट्राफोर्डमा आइतबार हुने मैत्रीपूर्ण खेलका लागि पोर्चुगिज फरवार्ड टोलीमा अटाएका हुन् । उनी मैत्रीपूर्ण खेल अघि टिमको प्रशिक्षणमा समेत सामेल भएका छन् ।
युरो २०२२ को फाइनल आज राति हुँदैछ, यिनै दुई फुटबलका पारम्परिक शक्तिबीच । वेम्बलीमा हुने फाइनल नेपाली समय अनुसार राति पौने दस बजे सुरु हुनेछ ।
आइतबार बिहान भएको खेलमा बार्सिलोनाले एमएलएस क्लब न्युयोर्क रेड बुल्सलाई २-० गोल अन्तरले हराएको हो ।
रेड बुल एरिनामा बायर्नलाई जित दिलाउन जमल मुसियाला, साडियो माने,बेन्जामिन पाभर्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक एक गोल गरे ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
किङ्स पावर स्टेडियममा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे ।
साफ यू-२० च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेल अघि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक केसीले साविक विजेताविरुद्ध विशेष तयारी नगरेको बताएका हुन् ।
फाइनलमा सिद्धबाबा माविले पालुखा माविलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
याक्थुङ लिम्बुहरुको सामाजिक संस्था याक्थुङ युवा मन्च जिल्ला कार्यसमिति काठमाडौंले शनिबार एन्जिलालाई सम्मान गरेको हो ।
नर्वेको ओस्लोमा शनिबार भएको खेलमा युनाईटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
इमिरेट्स स्टेडियममा शनिबार आर्सनलले स्पेनिस क्लब सेभियालाई ६-० गोल अन्तरले हराएको छ ।