बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई ३-० को अग्रता
मंगलबार, असोज ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ३-० गोलको अग्रता बनाएको छ ।
अन्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३-० को अग्रता बनाएको हो ।
नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ ।
बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई ३-० को अग्रता







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



