लिभरपुलका डेभिसद्वारा सम्झौता नवीकरण
लिभरपुलले १८ वर्षीय गोलकिपरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
लिभरपुलले १८ वर्षीय गोलकिपरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
लिग अन्तर्गत शुक्रबार डा ग्रान्डीलाई १-० गोल अन्तरले हराउँदै माजियाले उपाधि उचालेको हो ।
ब्रेन्टफोर्डले डिफेन्डर बेनलाई बर्नलीबाट अनुबन्ध गरेको हो ।
३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो ।
शीर्ष स्थानमा रहेर समूह ‘सी’ जित्नका लागि उसले पोर्चुगललाई आफ्नो अन्तिम लिग खेलमा ५–० ले हराएको थियो ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर लिंगार्डलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।
कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले बिहीबार राति मानेलाई अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो ।
तत्कालिन वेस्ट जर्मनीबाट चार विश्वकप खेलेका सिलर विश्व फुटबलको महान खेलाडी मध्ये एक मानिन्छन् ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले लिंगार्डलाई फ्री ट्रान्सफरमा अनुबन्धको तयारी गरेको हो ।