• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
व्यास युवा कपको सेमिफाइनल समिकरण पूरा
खेलपाटी संवाददाता
आइतबार, असोज ९, २०७९ खेलपाटी संवाददाता
व्यास युवा कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । तनहुँको व्यास युवा क्लबको आयोजनामा जारी ‘तेस्रो संस्करणको व्यास युवा कप २०७९’ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

दमौलीको बीपी वन बाटिकाको मैदानमा आइतबार भएको पहिलो क्वाटरफाइनलमा रामथुम्की र भुयँगा भिडेका थिए । जसमा भुयँगाले रामथुम्कीमाथि १–० गोल अन्तरलको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । भुयँगाका लागि नवौं मिनेटमा योगेश गुरुङले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो । 

यस्तै अर्को खेलमा न्यू स्टार क्लब सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । न्यू स्टारले टिम गणेशमाथि १–० गोल अन्तरको जीत दर्ता गरेको थियो । न्यू स्टारका लागि आठौं मिनेटमा विनोद आलेले गरेको गोल निर्णायक बन्यो ।

यस्तै तेस्रो क्वाटरफाइनलको खेलमा भ्याली युथ क्लब विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । भ्याली युथले टिम गणेशलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भ्याली युथका लागि संगम ठकुरीले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो । यस्तै व्यास युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै भिमाद् युथ क्लब सेमिफाइनलमा पुगेको छ । भिमादको जीतमा विनोद घिमिरेले दुवै गोल गरेका थिए । विनोदले १३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । 

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउने छ । प्रतियोगिताका विजेतालाई नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरिबाबाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताए ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP