सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

सोमबार, २३ चैत्र २०८२खेलपाटी संवाददाता
आर्मीको पाँचौं जितमा अर्जुनको शतक
Loading ad...
mustang rice ad

काठमाडौं। सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

सोमबार सम्पन्न खेलमा आर्मीले कर्णालीलाई १३८ रनले पराजित गरेको हो। जितसँगै अपराजित रहेको आर्मीले ६ खेलबाट ११ अंक पुर्‍याएको छ। एक खेल बढी खेलेको कर्णाली ३ अंकसहित नवौं स्थानमा छ।

आर्मीले दिएको २६९ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमै समेटियो।

कर्णालीका विपिन शाहीले सर्वाधिक ४० रन बनाए। ७० बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्जनु घर्ती ३२ र दीपेन्द्र रावत २५ रनमा आउट हुँदा अन्यले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

आर्मीका शहाब आलम र बसीर अहमदले समान ३ विकेट लिए।

त्यसअघि वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन बनाएको थियो।

आर्मीका अर्जुन साउदले सर्वाधिक १२१ रन बनाए। १२० बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। बसीर ४५, सन्तोष कार्की २९ र नरेन साउद २० रनमा अविजित रहे।

बाँकी खेलाडीले ब्याट चलाउन सकेनन्। कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए।

प्रकाश जैशीले ३ विकेट आफ्नो नाममा राखे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य