यू-२० टोली बहराइन प्रस्थान
नेपाली टोली बिहीबार अपरान्ह बहराइन प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नै बिदाइ गरेको थियो ।
नेपाली टोली बिहीबार अपरान्ह बहराइन प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नै बिदाइ गरेको थियो ।
थोमस टुचेललाई बर्खास्त गरेपछि उनको बिकल्पमा चेल्सी ब्राइटनका मुख्य प्रशिक्षक पोटरलाई अनुबन्ध गर्ने तयारी गरेको हो।
बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले भगवतीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले भिल्ला रियलबाट अरियरलाई अनुबन्ध गरेको हो ।
पोलिस फरवार्डले च्याम्पियन्स लिगमा फरक तीन क्लबबाट ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
बुधबार राति भएको खेलमा बायर्नले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।
बुधबार राति टोटेनहमले रिचर्डलिसनको दुई गोलको सहयोगमा फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको हो ।
बुधबार राति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।
बिहीबार राति बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनलाई ५–१ गोल अन्तरले हराएको हो ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार राति भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्सलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुआत गरेको हो ।
बुधबार भएको खेलमा माल्दिभ्सलाई ५-० गोल अन्तरले हराउँदै बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो ।