लुम्बिनीलाई सुदूरपश्चिम राजधानी कपको उपाधि
शनिबार धनगढी रंगशालामा भएको फाईनल खेलमा कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
शनिबार धनगढी रंगशालामा भएको फाईनल खेलमा कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
शनिबार भएको खेलमा घरेलु टोली आर्सनलले टोटेनहमलाई ३–१ गोल अन्तरले हराएको हो ।
२२ वर्षीय इंग्लिस मिडफिल्डर २०२८ सम्म क्लबमा रहन सहमत भएका छन् ।
प्रिमियर लिग अन्तर्गत गत मे महिनामा क्रिस्टल प्यालेसविरुद्धको खेलपछि समर्थकहरु मैदान प्रवेश गरेको विषयमा जरिवाना गरिएको हो ।
एन्फाले शनिबार एएफसी यू-१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो ।
प्रिमियर लिगमा शनिबार आर्सनल, चेल्सी, लिभरपुल लगायतका टोलीको खेलहरु हुने छन् ।
पीएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।
शुक्रबार राति भएको खेलमा मार्सेले ३-० गोलको जित निकालेको हो ।
शुक्रबार राति भएको खेलमा बिल्बाओले अल्मेरियालाई ४-० गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेल बायर्नले बायर लिभरकुसेनलाई ४-० गोल अन्तरले हराएको हो ।
बक्लौरीले रेडहर्षलाई २–० गोल अन्तरले हराएको हो ।
चोटको कारण डिफेन्डर स्टोन्स दुई साता मैदान बाहिर रहने भएका हुन् ।