• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पाकिस्तानविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक
खेलपाटी संवाददाता
बुधबार, कात्तिक ३०, २०७९ खेलपाटी संवाददाता
पाकिस्तानविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

काठमाडौं ।  पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहित चन्दको कप्तानीमा सुरुआती-११ सार्वजनिक गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल साँझ ५:०० बजे सुरु हुनेछ।

करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ ।

पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।

नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ ।

पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो ।

ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो ।

साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।

नेपालको सुरुआती-११

दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, तेज तामाङ, सेसेहाङ, आङ्देम्बे, पुजन उपरकोटी, आयुष घलान, विमल घर्ति मगर, अन्जन विष्ट

May be an image of text that says 'INTERNATIONAL FRIENDLY 16 NOV 2022 HEAD COACH PRABIN KATUWAL VS NEPAL PAKISTAN TEAM MANAGER ANIL SHRESTHA STARTING LIST DEEP KARKI (GK) ROHIT CHAND (C) ANANTA TAMANG DINESH RAJBANSHI SUJAL SHRESTHA PUJAN UPERKOTI TEJ TAMANG SESEHANG ANGDEMBE ANJAN BISTA AYUSH GHALAN BIMAL GHARTI MAGAR SUBSTITUTES BISHAL SHRESTHA (GK) BIKESH KUTHU (GK) BIKASH TAMANG BIKASH KHAWAS GAUTAM SHRESTHA NISHAN KHADKA SURAJ JEU THAKURI ARIK BISTA AWASH LAMICHHANE NAWAYUG SHRESTHA SUNIL BAL RITIK KHADKA'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीति इत्तिहादको सुरूआती ११ मा
प्रीति इत्तिहादको सुरूआती ११ मा
फिफाको  प्रतिबन्धको खतरामा भारत
फिफाको प्रतिबन्धको खतरामा भारत
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
नेपाली टोलीमा पुरानै रोगको समस्या
नेपाली टोलीमा पुरानै रोगको समस्या
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
युरोप टूरमा चम्किएकी सिभाली 
युरोप टूरमा चम्किएकी सिभाली 
प्रीति इत्तिहादको सुरूआती ११ मा
प्रीति इत्तिहादको सुरूआती ११ मा
फिफाको  प्रतिबन्धको खतरामा भारत
फिफाको प्रतिबन्धको खतरामा भारत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP