• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
गोलका लागि हैन जितका लागि खेल्छु - अन्जन
खेलपाटी संवाददाता
बुधबार, कात्तिक ३०, २०७९ खेलपाटी संवाददाता
गोलका लागि हैन जितका लागि खेल्छु - अन्जन

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले आफु गोलका लागि नभई टिमको जितका लागि खेल्ने गरेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको मैत्रीपूर्णमा पाकिस्तानलाई १-० ले हराउँदा अन्जनले निर्णायक गोल गरेका थिए ।

खेलपछि अन्जनले आफुले अझै धेरै खेल्न बाँकी रहेको बताउँदै सर्वाधिक गोलकर्ताका लागि नभई जितका लागि खेल्न गरेको बताए ।

 'मैले मेरो कमजोरी सुधार गरेको कारण गोल निस्किएको हो । सर्वाधिक गोलकर्ताको लागि खेले भने अड्किन्छु होला,' खेलपछि उनले भने, 'पहिले म जितका लागि खेल्छु ।  अझै धेरै खेल खेल्न बाँकी छ । त्यसैले जितका लागि खेल्छु ।'

नेपालको लागि अन्जनको यो ११ औं अन्तराष्ट्रिय गोल हो । अन्जन नेपालका लागि सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।

अन्जनले जितको श्रेय टिम र दर्शकलाई दिए ।

'यो अन्तिम हैन । यात्रा धेरै लामो छ । आज जित निकाल्यौं । यसको श्रेय प्रशिक्षक, सम्पूर्ण खेलाडी, खेल हेर्न यहाँ आउनु भएका सम्पूर्ण दर्शकलाई दिन चाहन्छु,' उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीति इत्तिहादको सुरूआती ११ मा
प्रीति इत्तिहादको सुरूआती ११ मा
फिफाको  प्रतिबन्धको खतरामा भारत
फिफाको प्रतिबन्धको खतरामा भारत
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
नेपाली टोलीमा पुरानै रोगको समस्या
नेपाली टोलीमा पुरानै रोगको समस्या
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
युरोप टूरमा चम्किएकी सिभाली 
युरोप टूरमा चम्किएकी सिभाली 
प्रीति इत्तिहादको सुरूआती ११ मा
प्रीति इत्तिहादको सुरूआती ११ मा
फिफाको  प्रतिबन्धको खतरामा भारत
फिफाको प्रतिबन्धको खतरामा भारत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP