बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
ब्रुनोको गोलमा युनाईटेडको जित

ब्रुनोको गोलमा युनाईटेडको जित

शनिबार भएको खेल युनाईटेडले साउथह्याम्पटनलाई १-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
फोफाना चेल्सी आउने पक्का

फोफाना चेल्सी आउने पक्का

फोफाना अनुबन्धका लागि चेल्सी र लेस्टरबीच सहमति बनेको स्काई स्पोर्ट्सले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
मिडफिल्डर अल्मेडा भ्यालेन्सियामा

मिडफिल्डर अल्मेडा भ्यालेन्सियामा

भ्यालेन्सियाले मिडफिल्डर अल्मेडालाई पोर्चुगिज क्लब भिक्टोरियाबाट अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
साफ च्याम्पियनसिप खेल्ने महिला टिमको घोषणा

साफ च्याम्पियनसिप खेल्ने महिला टिमको घोषणा

मुख्य प्रशिक्षक कुमार थापाले साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् । 

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
प्रिमियर लिगमा आज ७ खेल हुँदै

प्रिमियर लिगमा आज ७ खेल हुँदै

प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, लिभरपुल लगायतका क्लबको खेल रहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
महिला साफको उपाधि रक्षा गर्न भारतलाई बाटो खुल्यो

महिला साफको उपाधि रक्षा गर्न भारतलाई बाटो खुल्यो

विश्व फुटबलको सर्वोच्च फिफाबाट अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवासँगै भारतलाई महिला साफ खेल्न बाटो खुलेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
लाजियोले इन्टरलाई हरायो

लाजियोले इन्टरलाई हरायो

शुक्रबार राति भएको खेलमा लाजियोले इन्टरलाई ३-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
माउपे एभर्टनमा अनुबन्धित

माउपे एभर्टनमा अनुबन्धित

एभर्टनले स्ट्राइकर माउपेलाई प्रिमियर लिग क्लब ब्राइटनबाट अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
चेल्सीका कान्टे ४ हप्ता मैदान बाहिर

चेल्सीका कान्टे ४ हप्ता मैदान बाहिर

फ्रान्सेली मिडफिल्डर कान्टे हामस्ट्रिङ चोटको कारण ४ हप्ता मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
भारतमाथिको फिफाको प्रतिबन्ध फुकुवा

भारतमाथिको फिफाको प्रतिबन्ध फुकुवा

फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
डन बस्कोको जितमा दिपाको ह्याट्रिक

डन बस्कोको जितमा दिपाको ह्याट्रिक

शुक्रबार भएको खेलमा डन बस्कोले एसबी एफए पोभारलाई ६-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
इसाक न्युकासलमा अनुबन्धित

इसाक न्युकासलमा अनुबन्धित

न्युकासलले स्पेनिस क्लब रियल सोसिडाडबाट इसाकलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १०, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 711 of 2123Next