धनकुटा सेमिफाइनलमा प्रवेश
अन्तिम क्वाटरफाइनलमा बुधबार सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
अन्तिम क्वाटरफाइनलमा बुधबार सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
मञ्चका सचिव अन्जन खड्काले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सुदूरपश्चिम राजधानी कप अन्तरगत सडन डेथमा सुदुरपश्चिम निलोलाई पराजित गर्दै गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक समितिका अध्यक्ष उमेश गुरुङ इलाममा आयोजना सुरु भएको देखि निरन्तर आयोजना भएको एक मात्र प्रतियोगिता कागे गोल्डकप रहेको बताउँछन् ।
सरावल गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिता असोज १५ गतेबाट सुरु हुनेछ ।
मंगलबार राति पोर्चुगललाई हराएर स्पेनले फाइनल्समा स्थान बनाएसँगै ४ टोलीको टुंगो लागेको हो ।
अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीलाई मन्त्री गहतराजले बधाई दिएका हुन् ।
बुधबार भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो ।
बुधबार भएको खेलमा ब्राजिलले ट्युनिसियालाई ५-१ गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराएर स्पेनले फाइनल्समा स्थान पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नायक बनेका अन्जनले खेलपछि बोल्दै सो कुरा बताएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार मैत्रीपूर्णमा बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको थियो ।