नेपाल र पाकिस्तानबीचको खेलको टिकट इसेवा, खल्ती र आईएमई पे बाट किन्न सकिने
टिकट बिक्रीको अधिकार पाएको फुटसल भिलेज प्रालिले सोमबार एक विज्ञप्ति निकाल्दै खेलको टिकट खल्ती, इसेवा र आईएमई पे बाट किन्न सकिने जनाएको छ ।
टिकट बिक्रीको अधिकार पाएको फुटसल भिलेज प्रालिले सोमबार एक विज्ञप्ति निकाल्दै खेलको टिकट खल्ती, इसेवा र आईएमई पे बाट किन्न सकिने जनाएको छ ।
क्यानडाले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
रोनाल्डोले बिमारीका कारण विश्वकप अघि युनाईटेडबाट अन्तिम खेल म्याच खेल्न पाएका थिएनन् । तर रोनाल्डोको प्रतिक्रियाले फुलहममाथि प्राप्त २–१ को जित छायाँमा परेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-० गोल अन्तरले हराएको हो ।
पाकिस्तानी टोली आइतबार राति नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई ३-२ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले अक्से एफसीलाई ५-० गोल अन्तरले हराएको हो ।
सहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको क्लबले शेर्पा आउटडोरको केटीएम सिटीसँग दुई वर्षको प्रायोजन सम्झौता गरेको हो ।
पाकिस्तान फुटबल फेडेरेसनले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।
शनिबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा चेल्सीलाई न्युकासल युनाईटेडले १-० गोल अन्तरले हराएको हो ।