आर्सनलको सहज जित
आइतबार, २७ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २-० गोल अन्तरले हराएको हो ।
आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे ।
खेलको ५४ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
जितसँगै आर्सनलले १४ खेलमा ३७ अंक जोडेको छ ।
आर्सनलले शीर्ष स्थानको अग्रता थप फराकिलो बनाएको छ ।
उल्भ्स १० अंक जोडेर पुछारमा रहेको छ ।
आर्सनलको सहज जित








-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)