सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

हेमन्त चुटिदा नेपाल पराजित

सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता
हेमन्त चुटिदा नेपाल पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। डेब्यु खेलमै हेमन्त धामी चुटिएसँगै नेपालले युएईसँग पराजित भएको छ।

सोमबार सम्पन्न पहिलो टी–२० आई खेलमा युएईले ६ विकेटको जित निकालेको हो। नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ७ बल छदै ४ विकेट गुमाएर पूरा गरेको हो।

युएईका कप्तान तथा ओपनर मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए। १५ बल खेलेका उनले समान तीन चौका र छक्का प्रहार गरे।

उनले पहिलो ओभरमा हेमन्तलाई समान दुई चौका र छक्कासहित २० रन प्रहार गरेका थिए। प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले सर्वाधिक २७ विकेट लिएका थिए।

अलिशान सराफु १८ रनमा आउट हुँदा आकाशदीप नाथ १७ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। २ ओभर बलिङ गरेका उनले ८ रन खर्चिए। कुशल मल्लले १ विकेट लिए पनि जित दिलाउन सकेननन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।

तर, १८.५ ओभर चलिरहँदा वर्षा सुरु भएको हो। लामो समय वर्षा भएको थियो। त्यसैले खेल डीएलएस मेथर्डअनुसार १० ओभरमा झारिएको हो। योसँगै युएईले ७८ रनको लक्ष्य पाएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै