अन्जनको गोलमा नेपाललाई अग्रता
बुधबार, कार्तिक ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले सुरुआती अग्रता लिएको छ।
खेलको ८२ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन् ।
अन्जनको गोलमा नेपाललाई अग्रता













-1763024272658.jpeg&w=3840&q=75)