नेयमार र मेस्सी चम्कदा पीएसजीको जित
खेलमा अग्रता पाहुना टोली ट्रोयसले तेस्रो मिनेटमै मामा बाल्दको गोलमा लिएको थियो । मेस्सीको पासलाई सदुपयोग गर्दै कार्लोस सोलरले खेल बराबरीमा ल्याएका थिए ।
खेलमा अग्रता पाहुना टोली ट्रोयसले तेस्रो मिनेटमै मामा बाल्दको गोलमा लिएको थियो । मेस्सीको पासलाई सदुपयोग गर्दै कार्लोस सोलरले खेल बराबरीमा ल्याएका थिए ।
शनिबार राति भएको खेलमा टोटेनहमले बर्नेमाउथलाई ३-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा चेल्सीलाई ब्राइटनले ४-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ६-२ गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
नेपाली यू-१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेका हुन् ।
तर, मुख्य प्रशिक्षक एरिक टेन ह्यागको आगमनपछि युनाईटेड लयमा फर्किएको ग्वार्डीओलाको भनाई छ ।
प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, एभर्टन लगायतका टोलीको खेल रहेको छ ।
ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाईएको थियो ।
इटालीको मिलान शहर नजिकको एक सुपरमार्केटमा छुरा प्रहार हुँदा मारी घाइते भएका थिए ।
इटालियन डेलो स्पोर्ट्सले जेरुडले सम्झौता नवीकरण गर्न लागेको जनाएको छ ।
ब्राजिलियन विंगर जुनियरले २०२७ सम्मका लागि सम्झौता नवीकरण गरेको एस डटकमले जनाएको छ ।