उद्घाटन खेललाई लिएर उत्साहित कतार
साञ्चेजले घरेलु मैदानमा घरेलु दर्शक अघि खेल्नु खास मान्छन् । विश्व वरियताको आफुमाथि माथि रहेको टिमविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्छन् ।
साञ्चेजले घरेलु मैदानमा घरेलु दर्शक अघि खेल्नु खास मान्छन् । विश्व वरियताको आफुमाथि माथि रहेको टिमविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्छन् ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल हुनेछ । समूह 'ए' अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।
थाइ इन्जुरीको कारण बेन्जिमाले विश्वकप गुमाउने भएका हुन् ।
'ए' डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले शनिबार फरवार्ड आशिषले सम्झौता नवीकरण गरेको जनाएको छ ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।
फिफाले कतार विश्वकपको उद्घाटन खेलका लागि इटालियन रेफ्री ओरसाटोलाई चयन गरिएको जनाएको छ ।
शुक्रबार राति भएको खेल सर्बियाले बहराइनलाई ५-१ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा बेल्जियमलाई इजिप्टले २-१ गोलले हराएको हो ।
चोटका कारण लेफ्ट ब्याक जोसेले विश्वकप गुमाउने भएका हुन् ।
फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी बियर बेच्ने कि नबेच्ने विषयमा वार्ता भएको थियो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुने भएका हुन् ।