• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कतार विश्वकप : हेर्नुहोस् नेपाली समयको खेल तालिका
खेलपाटी संवाददाता
शनिबार, मंसिर ३, २०७९ खेलपाटी संवाददाता
कतार विश्वकप : हेर्नुहोस् नेपाली समयको खेल तालिका

काठमाडौं ।  विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आइतबारबाट कतारमा सुरु हुँदैछ ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी ३२  राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

विश्वकपको समूह चरणको खेल तालिका हेर्नुहोस् । (नेपाली समय अनुसार)

समूह ‘ए’ : कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स

उद्घाटन खेल : मंसिर ४ - कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर ५ - सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)

मंसिर ९ - कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)

मंसिर ९ - नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर १३ - इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

मंसिर १३- नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

समूह ‘बी’ : इंग्ल्यान्ड, इरान, अमेरिका, वेल्स

मंसिर ५ - इंग्ल्यान्डविरुद्ध इरान (साँझ ६:४५ बजे)

मंसिर ५ - अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ९ - वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

मंसिर ९ - इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १३ - वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)

मंसिर १३ - इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

समूह ‘सी’ : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

मंसिर ६ - मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

मंसिर ६ - अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया (दिउँसो ३:४५ बजे)

मंसिर १० - पोल्याण्डविरुद्ध साउदी अरेबिया (साँझ ६:४५ बजे)

मंसिर १० - अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १४ - पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

मंसिर १४ - साउदी अरेबियाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

समूह ‘डी’ : फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

मंसिर ६- फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

मंसिर ६ - डेनमार्कविरुद्ध ट्युनिसिया (साँझ ६:४५ बजे)

मंसिर १०- ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

मंसिर १० - फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

मंसिर १४ - अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

मंसिर १४ - ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

समूह ‘इ’ : स्पेन, कोस्टारिका, जर्मनी, जापान

मंसिर ७ - स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)

मंसिर ७ - जर्मनीविरुद्ध जापान (साँझ ६:४५ बजे)

मंसिर ११ - जापानविरुद्ध कोस्टारिका (दिउँसो ३:४५ बजे)

मंसिर ११ - स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १५ - जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

मंसिर १५ - कोस्टारिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

समूह ‘एफ’ : बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया

मंसिर ७ - बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

मंसिर ७ - मोरक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ११ - बेल्जियमविरुद्ध मोरक्को (साँझ ६:४५ बजे)

मंसिर ११ - क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

मंसिर १५ - क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)

मंसिर १५ - क्यानडाविरुद्ध मोरक्को (राति ८:४५ बजे)

समूह ‘जी’ : ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

मंसिर ८ - स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)

मंसिर ८ - ब्राजिलविरुद्ध सर्बिया (राति १२:४५ बजे)

मंसिर १२ - क्यामरुनविरुद्ध सर्बिया (दिउँसो ३:४५ बजे)

मंसिर १२ - ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९:४५ बजे)

मंसिर १६ - सर्बियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२:४५ बजे)

मंसिर १६ - क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

समूह ‘एच’ : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

मंसिर ८ - उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६:४५ बजे)

मंसिर ८ - पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

मंसिर १२ - दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६:४५ बजे)

मंसिर १२ - पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १६- घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)

मंसिर १६ - दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे)

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP