डेनमार्कविरुद्ध ट्युनिसिया : म्याच प्रिभ्यु
दोहाको एजुकेसन सिटी स्टेडियममा डेनमार्कले ट्युनिसियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
दोहाको एजुकेसन सिटी स्टेडियममा डेनमार्कले ट्युनिसियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । समूह 'सी' मा रहेको अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । समूह 'सी' मा रहेको अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
कतार विश्वकपमा मंगलबार समूह 'सी' र समूह 'डी' को दुई दुई खेलहरु हुनेछन् ।
अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका छन् ।
दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो ।
खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।
रोनाल्डोले सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफुले चाहेको बेला बोल्ने बताएका हुन् ।
वेल्सले अमेरिकासँग अहमद बिन अलि स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा रहेको वेल्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
यस अघि युरोपेली राष्ट्रले विश्वकपमा ‘वन लभ’ आर्मब्यान्ड लगाउनका लागि जरिवाना तिर्न समेत तयार भएका थिए । तर, युरोपेली राष्ट्र योजनामा पछि हटेको छ ।
पोर्चुगिज फरवार्ड रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५०० मिलियन फलोअर्स पुगेको हो ।
वेल्सले अमेरिकासँग अहमद बिन अलि स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा रहेको वेल्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।