इंग्ल्यान्डका डिफेन्डर बेनले विश्वकप गुमाउन सक्ने
चेल्सीका डिफेन्डर बेनले ह्यामस्ट्रिङको चोट बोकेपछि विश्वकप गुमाउने सम्भावना बढेको हो ।
चेल्सीका डिफेन्डर बेनले ह्यामस्ट्रिङको चोट बोकेपछि विश्वकप गुमाउने सम्भावना बढेको हो ।
बुधबार राति भएको अन्तिम खेलहरुसँगै समूह चरणको खेलहरु सकिएको हो ।
बुधबार राति भएको खेलमा सिटीले स्पेनिस क्लब सेभियालाई ३-१ गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा पीएसजीले इटालियन क्लब युभेन्ट्सलाई २-१ ले हराएको हो ।
बुधबार राति भएको खेलमा चेल्सीले जाग्रेबलाई २-१ ले हराएको हो ।
बुधबार राति भएको खेलमा रियलले सेल्टिकलाई ५-१ गोल अन्तरले हराएको हो ।
समूह चरण अन्तर्गत बुधबार राति आरबी साल्जवर्गलाई ४-० ले हराउँदै मिलानले अन्तिम १६ को यात्रा तय गरेको हो ।
ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
उल्भ्सले बुधबार युवा डिफेन्डर हुगोले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सहलेसले बुधबार भएको खेलमा आमुक्त परिवार वेष्ट वंगाललाई ३-१ गोल अन्तरले हराएको हो ।
अष्ट्रेलियामा रहेका सुमनले बुधबार इशासँग इन्गेजमेन्ट गरेका हुन् ।
समूह चरण अन्तर्गत मंगलबार राति बायर्नले इन्टरलाई २-० गोल अन्तरले हराएको हो ।