रोनाल्डो इमान्दार छैनन्
स्पर्सविरुद्धको खेलमा रोनाल्डोको क्रियाकलापले धेरै बहस निम्त्याएको छ, त्यसको असर तत्कालको लागि चेल्सीविरुद्धको खेलमा पनि देखिन्थ्यो ।
स्पर्सविरुद्धको खेलमा रोनाल्डोको क्रियाकलापले धेरै बहस निम्त्याएको छ, त्यसको असर तत्कालको लागि चेल्सीविरुद्धको खेलमा पनि देखिन्थ्यो ।
शनिबार राति ब्राइटनविरुद्ध ब्रुइनले गरेको ‘मास्टर क्लास’ गोलको प्रशंसा गर्दै ग्वार्डिओलाले बेल्जियमका खेलाडीले अझै आफ्नो सर्वोत्कृष्ट लय समात्न नसकेको बताए ।
पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अगाडि राखेका थिए । थप गरिएको समयको ९४ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
शनिबार भएको खेलमा ब्राइटनलाई ३-१ ले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ ।
कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार घरेलु मैदानमा लिग तालिकाको पुछारको क्लब फरेस्टले लिभरपुललाई १–० गोल अन्तरले पराजित गर्यो ।
उपाधि होडमा बलियो मानिएका लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, युनाईटेडले शनिबार राति आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
युनाईटेडका प्रशिक्षक इरिक टेन हगका अनुसार रोनाल्डोले टोटेनहमविरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्न अस्विकार गरेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका लिजेन्ड रिबेरीले ४ सय २५ खेलमा १ सय २४ गोल र १ सय ८२ गोलको अवसर सिर्जना गरेका थिए ।
शुक्रबार राति अजासियोको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ३–० को जित निकाल्यो ।
शुक्रबार बिहान भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४-० गोल अन्तरले हराएको हो ।