ओलम्पिक छनोट : नेपाल समूह 'सी' मा
एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'सी' मा परेको हो ।
एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'सी' मा परेको हो ।
प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्पेनिस डिफेन्डर एलेक्स मोरेनोलाई अनुबन्ध गरेको छ ।
बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १-० ले पराजित हुँदै मिलान प्रतियोगिताबाट बाहिरिएको हो ।
बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै रियलले फाइनलमा स्थान बनाएको हो ।
बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको क्वाटरफाइनलमा सिटीलाई २-० गोल अन्तरले हराउँदै साउथह्याम्पटनले अन्तिम चारमा स्थान बनाएको हो ।
राप्ती–१ वडा कार्यालय अगाडिको चौरमा भएको उद्घाटन खेलमा वसन्तपुर युनाइटेड माडीलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक पिप्लेले सुखद सुरुआत गरेको हो ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता पुसको ३० देखि माघ ७ गतेसम्म हुनेछ ।
खुमलटारले बुधबार मिडफिल्डरद्वय लेखि र बस्नेतलाई अनुबन्धित गरिएको जनाएको छ ।
चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट फेलिक्सलाई लोनमा अनुबन्ध गरेको हो ।
मंगलबार राति सिरी 'बी' क्लब पर्मालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इन्टरले अन्तिम आठको यात्रा तय गरेको हो ।
मंगलबार राति भएको क्वाटरफाइनलमा चार्लटन एथ्लेटिकलाई ३-० गोल अन्तरले हराउँदै युनाईटेड अन्तिम चारमा पुगेको हो ।