खुमलटारले गर्यो चार खेलाडीको सम्झौता नवीकरण
खुमलटारले डिफेन्डर आशिष श्रेष्ठ, डिफेन्डर आशिष सुनाम, दिवस छन्त्याल र अजित लामाको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
खुमलटारले डिफेन्डर आशिष श्रेष्ठ, डिफेन्डर आशिष सुनाम, दिवस छन्त्याल र अजित लामाको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत विशालसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र 'बी' डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो ।
सिमोनले यस सिजनको अन्त्यसँगै ला लिगा क्लब छाड्ने भएका हुन् ।
खुमलटारले मंगलबार फरवार्डद्वय मेसुके र स्टेफनलाई अनुबन्धित गरिएको जनाएको छ ।
खुमलटारले मंगलबार मिडफिल्डर जयासहित दुई गोलकिपर देव लिम्बु र चाङ थेबेलाई अनुबन्ध गरिएको जनाएको छ।
फ्रान्सका कप्तान समेत रहेका लोरिसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।
चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट फेलिक्सलाई लोनमा अनुबन्ध गर्ने भएको हो ।
सोमबार राति भएको खेलमा अक्सफोर्ड युनाईटेडलाई ३-० ले हराएर आर्सनलले चौंथो चरणको यात्रा तय गरेको हो ।
प्रतियोगितामा लमजुङ जिल्ला भरिका क्लबले सहभागिता जनाउन पाउने आयोजक लमजुङ फुटसलले जनाएको छ ।
चैत्र १४ गते सम्म हुने भनिएको प्रतियोगिताको मुख्य संयोजकको रुपमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहने ट्रष्टले जनाएको छ ।
वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।