• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रात्रीकालिन फुटबल विराट गोल्डकप चैतमा
खेलपाटी संवाददाता
सोमबार, पुस २५, २०७९ खेलपाटी संवाददाता
रात्रीकालिन फुटबल विराट गोल्डकप चैतमा

इलाम । विराट गोल्डकप ट्रष्टले आगामी चैत्र ६ गतेबाट छैटौ संस्करणको विराट गोल्डकप आयोजना गर्ने जनाएको छ।

ट्रष्टले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । चैत्र १४ गते सम्म हुने भनिएको प्रतियोगिताको मुख्य संयोजकको रुपमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहने ट्रष्टले जनाएको छ ।

प्रदेश १ को एक मात्र रात्रीकालिन फुटबल प्रतियोगिताको रुपमा पहिचान बनाएको गोल्डकपमा अन्तराष्ट्रिय सहित ८ टोलीको सहभागिता रहने जनाइएको छ । विराटनगर स्थित सहिद रंगशालामा संचालन हुने प्रतियोगिताको पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ ।

२०७८ बैशाखमा सम्पन्न पाँचौँ सस्करण विजेता एपीएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार पुरस्कार पाएको थिए ।

No description available.

महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२÷६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ । गोल्डकप ट्रष्टले प्रतियोगिताको मिति सार्वजनिक गरेपनि एन्फाले आयोजनाको लागि विराट गोल्डकपलाई मिति दिएको छैन् ।

एन्फा महसचिव किरण राईका अनुसार केही गोल्डकप प्रतियोगिताले चैत्रको दोश्रो सातासम्म सम्पन्न गर्ने मिति मागेका छन् । तर एन्फाले अहिलेसम्म कसलाई आयोजना बारेमा अनुमती दिने भन्ने निर्णय गरेका छैन ।

'केही गोल्डकप आयोजकले प्रतियोगिताको लागि चैत्रको मध्यसम्मको मिति मागेर निवेदन दिनुभएको छ । हामीले कसलाई दिने भन्ने निर्णय गरेका छैनौ । केही दिनभित्र आयोजना क कसलाई दिने भन्ने बारेमा निर्णयमा पुग्छौ ।’ उनले भने, ‘ सहिद स्मारक लिगलाई केही दिन स्थगित गरेर पनि मोफसलको फुटबल चलायमान बनाउने पक्षमा छौ । केही मुख्य प्रतियोगिता आयोजना हुन्छ तर कुन कुन प्रतियोगिता भन्ने बारेमा अहिले भन्न सकिएन् ।’

प्राप्त जानकारी अनुसार विराटले मागेको मितिमा इलामको माईभ्याली गोल्डकप, बाराको सिमरा गोल्डकप सहित केही प्रतियोगिता आयोजकले एन्फामा निवेदन दिएका छन् ।

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाको पेनाल्टी रोक्ने किरणको इच्छा अधुरै
हम्जाको पेनाल्टी रोक्ने किरणको इच्छा अधुरै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP