वेघर्स्टलाई २७ नम्बरको जर्सी
युनाईटेडले स्ट्राइकर वेघर्स्टलाई २७ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
युनाईटेडले स्ट्राइकर वेघर्स्टलाई २७ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
चेल्सीले युक्रेनी फरवार्डलाई शाख्तर डोनेट्स्कबाट ८९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
आइतबार राति भएको खेलमा पीएसजीलाई रेनसले १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।
आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार भएको खेलमा केबीए ग्लोबल बीएफसी चितवनलाई २-१ ले हराएर एपीएफले अन्तिम चारमा पुगेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना निकाल्दै खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
शनिबार राति भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले हराएको हो ।
खुमलटारले शनिबार सामाजिक संजालबाट फरवार्ड रेजिनलाई अनुबन्धित गरिएको जनाएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३-० गोल अन्तरले हराएको हो ।
खुमलटारले क्लबको किट पार्टनरको रुपमा स्टान्डर फेसनसँग सम्झौता गरेको हो ।