खुमलटारको किट पार्टनरमा स्टान्डर फेसन
शनिबार, ३० पौष २०७९खेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले स्टान्डर फेसनसँग सम्झौता गरेको छ।
खुमलटारले क्लबको किट पार्टनरको रुपमा स्टान्डर फेसनसँग सम्झौता गरेको हो ।
सम्झौता रकम खुलाईएको छैन ।
सम्झौतासँगै खुमलटारले आगामी 'ए' डिभिजन लिगमा स्टान्डर फेसनको जर्सी प्रयोग गर्नेछ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

खुमलटारको किट पार्टनरमा स्टान्डर फेसन












-1770628505169.jpg&w=3840&q=75)
