रन्जन र नितिन पनि अष्ट्रेलियातर्फ
राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड रन्जन र मिडफिल्डर नितिन बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड रन्जन र मिडफिल्डर नितिन बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
उल्भ्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट सराबियालाई ४.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
मंगलबार राति भएको 'रिप्ले' खेलमा उल्भ्सलाई १-० गोल अन्तरले हराउँदै लिभरपुल चौंथो चरणमा पुगेको हो ।
सोमबार भएको अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएर एभिनियर अन्तिम चारमा पुगेको हो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का सराबियालाई ४.४ मिलियन पाउण्डमा अनुबन्ध गर्न उल्भ्स सहमत भएको बीबीसीले जनाएको छ ।
राष्ट्रिय टोलीका सुरुआती-११ कै तीन खेलाडी तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
साउदी अरेबियन क्लब नसरले बिहीबार फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
फरेस्टले मिडफिल्डर डानिलोलाई ब्राजिलियन क्लब पाल्मेरसबाट अनुबन्ध गरेको हो।
पहिल्लो समय क्लबले खराब प्रदर्शन गरिरहेपनि क्लोपले लिभरपुल नछाड्ने स्पष्ट पारेका हुन् । उनले समरमा एनफिल्डमा परिवर्तन हुने संकेत समेत गरेका छन् ।
शाख्तरका अध्यक्ष रिनाट अख्मेटोभले मुड्रिक स्थानान्तरणबाट प्राप्त रकमबाट २२ मिलियन युक्रेन युद्धमा पीडितलाई सहयोग गर्ने बताएका छन् ।
भिल्लाले अमेरिकी क्लब सिकागो फायरबाट स्ट्राइकर डुरानलाई अनुबन्ध गर्ने भएको हो ।
सोमबार भएको खेलमा सहारा क्लब पोखरालाई १-० ले हराएर वालिङ अन्तिम चारमा पुगेको हो ।