• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्मीलाई हराउँदै एभिनियर सेमिफाइनलमा
मनोज थापा (हिमालयन मनोज)
मंगलबार, माघ ३, २०७९ मनोज थापा (हिमालयन मनोज)
आर्मीलाई हराउँदै एभिनियर सेमिफाइनलमा

वालिङ । क्यामरुनको एभिनियर एफसी वालिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएर एभिनियर अन्तिम चारमा पुगेको हो ।

खेलको २१ औं मिनेटमा अब्देलले गोल गर्दै एभिनियरलाई सुरुआती अग्रता दिलाएका थिए । उनी खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

२६ औं मिनेटमा टिम्बाले गोल गर्दै एभिनियरको अग्रता दोब्बर बनाए ।

खेलको ४२ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकबाट गोल गर्दै आर्मीलाई २-१ को स्थितिमा ल्याए ।

तर, पहिलो हाफको इन्जुरी समयमा अनिसेले गोल गर्दै एभिनियरलाई ३-१ को जित दिलाए ।

अब एभिनियरले सेमिफाइनलमा वालिङ रेडसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छन् ।  उपविजेताले २ लाख ५० हजार पाउने छन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार पाउने छन् ।

यस्तै आयोजक वालिङ युनाईटेड फुटबल क्लबले आर्मी क्लबका कप्तान भरत खवासलाई सम्मान गरेको छ ।

नेपाली फुटबलमा पुर्राएको योगदानको कदर गर्दै भरतलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP