भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा
ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।
ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।
ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।
मंगलबार राति भएको खेलमा मिलानले क्रेमोनिससँग गोलरहित बराबरी खेलेको हो ।
मंगलबार राति भएको खेलमा बर्नेमाउथसँग ४-१ ले पराजित हुँदै एभर्टन बाहिरिएको हो ।
मंगलबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ६-१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाले लिगमा ५ अंकको अग्रता बनाएको खेलमा दुई मुख्य खेलाडीले रातो कार्ड खाए । फरवार्ड रोबर्ट लेवान्डोस्की र जेरार्ड पिकेले रातो कार्ड खादै मैदान बाहिरिए ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका हुन् ।
नेपालले दोस्रो खेलमा भुटानको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
फिफाले सन् २०१० मा २०२२ को विश्वकप कतारमा आयोजना गर्ने निर्णय गरेको थियो । जतिबेला फिफाको अध्यक्षमा ब्लाटर रहेका थिए ।
एन्फाले मंगलबार एक सूचना निकाल्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा हरेक शनिबार प्रशिक्षण दिने जनाएको छ ।
सन् १९३० को उरुग्वे विश्वकप देखि २१ संस्करणको रुस विश्वकपको फाइनलसम्म १ हजार ३ सय भन्दा बढि खेलाडीले २ हजार ५ सय ४८ गोल गरेका छन् ।