'ए' डिभिजन लिगको खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना निकाल्दै खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना निकाल्दै खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
शनिबार राति भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले हराएको हो ।
खुमलटारले शनिबार सामाजिक संजालबाट फरवार्ड रेजिनलाई अनुबन्धित गरिएको जनाएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३-० गोल अन्तरले हराएको हो ।
खुमलटारले क्लबको किट पार्टनरको रुपमा स्टान्डर फेसनसँग सम्झौता गरेको हो ।
शनिबार भएको उद्घाटन खेलमा लिस्नु युथ क्लब रुपन्देहीलाई १-० ले हराएर वालिङ रेडले अन्तिम चारको यात्रा तय गरेको हो ।
शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २-१ गोल अन्तरले हराएको हो ।
मनाङले शनिबार डिफेन्डर प्रवेशले सम्झौता नवीकरण गरेको जनाएको छ ।
युनाईटेडले टर्किस क्लब बेसिकाट्सबाट स्ट्राइकर वेघर्स्टलाई लोनमा अनुबन्ध गरेको हो ।
शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५-१ गोल अन्तरले हराएको हो ।
मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत छिरिङसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।