ब्राजिलियन मिडफिल्डर डानिलो फरेस्टमा
फरेस्टले मिडफिल्डर डानिलोलाई ब्राजिलियन क्लब पाल्मेरसबाट अनुबन्ध गरेको हो।
फरेस्टले मिडफिल्डर डानिलोलाई ब्राजिलियन क्लब पाल्मेरसबाट अनुबन्ध गरेको हो।
पहिल्लो समय क्लबले खराब प्रदर्शन गरिरहेपनि क्लोपले लिभरपुल नछाड्ने स्पष्ट पारेका हुन् । उनले समरमा एनफिल्डमा परिवर्तन हुने संकेत समेत गरेका छन् ।
शाख्तरका अध्यक्ष रिनाट अख्मेटोभले मुड्रिक स्थानान्तरणबाट प्राप्त रकमबाट २२ मिलियन युक्रेन युद्धमा पीडितलाई सहयोग गर्ने बताएका छन् ।
भिल्लाले अमेरिकी क्लब सिकागो फायरबाट स्ट्राइकर डुरानलाई अनुबन्ध गर्ने भएको हो ।
सोमबार भएको खेलमा सहारा क्लब पोखरालाई १-० ले हराएर वालिङ अन्तिम चारमा पुगेको हो ।
युनाईटेडले स्ट्राइकर वेघर्स्टलाई २७ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
चेल्सीले युक्रेनी फरवार्डलाई शाख्तर डोनेट्स्कबाट ८९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
आइतबार राति भएको खेलमा पीएसजीलाई रेनसले १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।
आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार भएको खेलमा केबीए ग्लोबल बीएफसी चितवनलाई २-१ ले हराएर एपीएफले अन्तिम चारमा पुगेको हो ।