स्विट्जरल्यान्डविरुद्ध रोनाल्डो बेन्चमा
पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल लुसिल स्टेडियममा हुनेछ । यस खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल लुसिल स्टेडियममा हुनेछ । यस खेल राति १२:४५ बजे सुरु हुनेछ ।
एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेटको खेल र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।
एजुकेसन सिटी स्टेडियममा जारी मोरक्को र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ ।
आयोजक त्रिवेणी युवा क्लबले एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस १२ गतेबाट सुरु हुने जनाएको छ ।
कतार विश्वकपको राउण्ड अफ १६ बाट दक्षिण कोरिया बाहिरिएपछि बेन्टोले राजीनामा दिएका हुन् ।
पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल लुसिल स्टेडियममा हुनेछ । यस खेल राति १२:४५ बजे सुरु हुनेछ ।
मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो ।
मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।
साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अल जानुब स्टेडियममा जारी जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।