शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
एनरिकले छाडे स्पेनको मुख्य प्रशिक्षक  

एनरिकले छाडे स्पेनको मुख्य प्रशिक्षक  

स्पेनिस फुटबल फेडेरसनले बिहीबार मुख्य प्रशिक्षक एनरिकले पद छाडेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
नेक्सस र बेस्ट ग्रुप फाइनलमा भिड्ने

नेक्सस र बेस्ट ग्रुप फाइनलमा भिड्ने

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले लोयल्टी एकेडेमीलाई ४–० गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
मिडफिल्डर आशिष भारतीय क्लबमा अनुबन्धित

मिडफिल्डर आशिष भारतीय क्लबमा अनुबन्धित

केरेला प्रिमियर लिग २०२२-२३ का लागि डनबस्कोले आशिषलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
पूर्व मिडफिल्डर ज्ञवाली रियलको युनिभर्सिटीमा कोचिङ र म्यानेजमेन्ट कोर्स गर्दै

पूर्व मिडफिल्डर ज्ञवाली रियलको युनिभर्सिटीमा कोचिङ र म्यानेजमेन्ट कोर्स गर्दै

रानीपोखरी कर्नर टिम (आरसीटी) का पूर्व कप्तान समेत रहेका ज्ञवालीले रियल मड्रिड ग्राजुएट स्कुल युनिभर्सिडाड युरोपियामा मास्टर्स डिग्रीको कोर्स गर्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
स्टर्लिङ विश्वकप टिममा सामेल हुने

स्टर्लिङ विश्वकप टिममा सामेल हुने

घरमा डकैती भएपछि इंग्ल्यान्डमा रहेका स्टर्लिङ इंग्ल्यान्डको विश्वकप टिममा सामेल हुने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
हामीलाई विश्वास छ विश्वकप जित्छौं - मग्वाएर

हामीलाई विश्वास छ विश्वकप जित्छौं - मग्वाएर

कतार विश्वकपको क्वाटरफाइनल खेलअघि बोल्दै सेन्टर ब्याक मग्वाएरले विश्वकप जित्नेमा आफुहरुलाई विश्वास रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
फ्लिक जर्मनीको मुख्य प्रशिक्षक कायम रहने

फ्लिक जर्मनीको मुख्य प्रशिक्षक कायम रहने

जर्मन फुटबल एसोसियसनले २०२४ को युरोकपसम्म फ्लिकलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
लिग गराउन एन्फाले माग्यो राखेपसँग आर्थिक सहयोग

लिग गराउन एन्फाले माग्यो राखेपसँग आर्थिक सहयोग

एन्फाले बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई आर्थिक सहयोगको मागसहित पत्र बुझाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
अन्तराष्ट्रिय फुटबलबाट हजार्डको सन्यास

अन्तराष्ट्रिय फुटबलबाट हजार्डको सन्यास

कतारमा जारी विश्वकपको समूह चरणबाट बाहिरिएको बेल्जियमका ३१ वर्षिया खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
जिसस तीन महिना मैदान बाहिर

जिसस तीन महिना मैदान बाहिर

दाहिने घुँडाको चोटको कारण जिसस तीन महिना बढी मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २०, २०७९
Read more →
कतार विश्वकप : क्वाटरफाइनल समीकरण पूरा

कतार विश्वकप : क्वाटरफाइनल समीकरण पूरा

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि-क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २०, २०७९
Read more →
रामोसको ह्याट्रिकमा पोर्चुगल क्वाटरफाइनलमा

रामोसको ह्याट्रिकमा पोर्चुगल क्वाटरफाइनलमा

लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २०, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 634 of 2128Next