कतार विश्वकप - गोल्डेन बुटका दाबेदार
यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।
अल बायत स्टेडियममा शनिबार राति इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।
कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि प्रशिक्षक भान गालले टिम छाडेका हुन् ।
शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित गर्यो ।
आगामी पुस २५ गतेदेखी ३० गतेसम्म कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा खेलमैदानमा फुटवल प्रतियोगिता आयोजना हुने आयोजक इलाइट युथ क्लबका अध्यक्ष देवेन्द्र हमालले बताए ।
अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि नेयमारले सन्यासको योजना बनाएको बताईएको छ ।
शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।