मेस्सीले गरे लोथरको कीर्तिमानसँग बराबरी
मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।
मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।
इटालियन मिडियाले स्पेनिस क्लब रियल मड्रिडका हाजार्ड अनुबन्धका लागि चाँसो देखाएको जनाएको छ ।
एरिकले इंग्लिस टोलीमा रहदाको लयलाई कायम राखेमा उनी महान खेलाडी बन्ने बताएका हुन् ।
इंग्लिस प्रिमियर लिग र इंग्लिस फुटबल लिगमा गत सिजन खेल हेर्न आएका १८ सय बढी दर्शक घाइते भएका छन् ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ ।
घुँडाको चोटको शल्यक्रियापछि डियाज तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
स्की खेल्ने क्रममा खुट्टाको चोट बोकेपछि नोयाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
सन् २०२४ को युरोकपसम्म डेसच्याम्प्सले फ्रान्सको टोली सम्हाल्ने भएका हुन् ।
एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।
गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलको आयोजनामा हुने प्रतियोगिता पुस ११ गतेसम्म संचालन हुनेछ ।
कतार विश्वकप दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरीवाना गर्ने भएको हो।