ओसन कप यू-१३ फुटबल हुने
बुधबार, माघ ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आठौं ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता चैतको अन्तिम साता आयोजना हुने भएको छ ।
द ओसन क्लब गोरखाको आयोजनामा हुने प्रतियोगितामा देशभरका एकेडेमी, क्लब र विद्यालय गरि १२ टोलीको सहभागिता हुनेछ ।
ओसन क्लबको प्रशिक्षण मैदानमा आयोजना हुने प्रतियोगिताका लागि गोरखाबाट आयोजक द ओसन क्लब, श्री लक्ष्मी सामुदायिक शिक्षा सदन र द ओल्ड क्यापिटल माबि छनोट भएका छन् ।
बाँकी ९ टिमले सहभागिताका लागि आवेदन पेश गर्नुपर्ने आयोजकले जनाएको छ ।

a
ओसन कप यू-१३ फुटबल हुने









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)