तेस्रो बुर्तिबाङ कप फुटबल भोलिबाट
बुधबार, माघ ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । तेस्रो संस्करणको बुर्तिबाङ कप सेभेन ए साइड फुटबल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ ।
प्रतियोगिता बाग्लुङको बुर्तिबाङस्थित उत्तरगंगा खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।
विजेताले ५१ हजार १ सय ११ रुपैयाँ पाउने छन् ।
उपविजेताले २५ हजार ५ सय ५५ पाउने छन् ।
तेस्रो बुर्तिबाङ कप फुटबल भोलिबाट









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
