नेसन्स लिगको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने
बिहिबार, १२ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिगको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने भएका छन् ।
सार्वजनिक 'ड्र' अनुसार नेसन्स लिगको दोस्रो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने भएका छन् ।
पहिलो सेमिफाइनलमा आयोजक नेदरल्यान्ड्स र क्रोएसिया भिड्ने छन् ।
सेमिफाइनल खेल जुन १४ र १५ मा हुनेछ ।
फाइनल र तेस्रो स्थानका लागि खेल जुन १८ मा हुनेछ ।

नेसन्स लिगको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)