विश्वकपको नकआउट चरणमा पहिलो पटक एसियाको तीन राष्ट्र
शुक्रबार राति दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएसँगै पहिलो पटक तीन एसियाली राष्ट्रले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
शुक्रबार राति दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएसँगै पहिलो पटक तीन एसियाली राष्ट्रले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो ।
एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।
नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा भीमेश्वरले अर्किडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्यो ।
फ्रेन्च क्लब मोन्टपेलियरका फरवार्ड खाज्रीले ३१ वर्षको उमेरमा सन्यास लिएका हुन् ।
विश्वकपमा शुक्रबार समूह 'एच' र समूह 'जी' को दुई दुई खेलहरु हुनेछन् ।
जर्मनी कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।
अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो।
अल थुमामा स्टेडियममा बिहीबार राति क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा पुगेको हो।
समूह चरणको अन्तिम खेलमा बिहीबार राति क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।
मेक्सिकोको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक जेरार्डो 'टाटा' मार्टिनोले राजीनामा दिएका छन् ।