साफ च्याम्पियनसिप भारतमा आयोजना हुने
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यसमिति बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यसमिति बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो ।
आयोजक भक्तपुर युवा टिमले शुक्रबारबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट मासोआबीलाई अनुबन्ध गरिएको जनाएको छ ।
सोमबार राति भएको खेलमा इन्टरले साम्पडोरियासँग गोलरहित बराबरी खेलेको हो ।
मनाङले मंगलबार सामाजिक संजालबाट डिफेन्डर डियाग्नेलाई अनुबन्ध गरिएको जनाएको छ ।
सोमबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।
जावलाखेलले सोमबार सामाजिक संजालबाट सिमान्तले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार साफ यू-१७ महिला च्याम्पियनसिपमा रुसको सहभागिता हुने जनाएको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सोमबार एनआरटीलाई विरगंज युनाइटेडले ३-२ गोल अन्तरले हराएको हो ।
फागुन ७ गतेदेखि मेची रंगशाला हुने प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो ।
चेल्सी प्रिमियर लिग प्रतिद्वन्दी ब्रेन्टफोर्डबाट राया अनुबन्ध गर्न इच्छुक देखिएको हो ।