डिपेको गोलमा एट्लेटिको विजयी
आइतबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई १-० गोल अन्तरले हराएको हो ।
जावलाखेलले सामाजिक संजालबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई १-० गोल अन्तरले हराएको हो ।
सानोगौचरण खेलकुद मैदानमा सञ्चालित प्रतियोगिताको तेस्रो खेलमा जुभिङ शेर्पा किदुक क्लबले महेन्द्र ज्योति याक्स् स्टूडन्ट् फोरमलाई ट्राईब्रेकरमा पराजित गर्यो ।
आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा सातदोबाटो क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
साउथह्याम्पटनले आइतबार नाथनलाई बर्खास्त गरिएको जनाएको छ ।
दुई मैत्रीपूर्ण खेलका लागि भारत जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै एन्जिलाले सो कुरा बताएकी हुन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको 'ड्र' अनुसार पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने भएका हुन् ।
विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले यस सिजनको विजेताले पाउने पुरस्कारको राशी वृद्धि गर्ने तयारी गरिएको जानकारी दिए ।