भिनिसियसलाई गोल्डेन बल
शनिबार राति रियललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जुनियरले गोल्डेन बल पाएका हुन् ।
शनिबार राति रियललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जुनियरले गोल्डेन बल पाएका हुन् ।
शनिबार राति भएको खेलमा एटलान्टाले लाजियोलाई २-० ले हराएको हो ।
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीलाई मोनाकोले ३-१ गोल अन्तरले हराएको हो ।
प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
शनिबार राति भएको खेलमा लेस्टरले टोटेनहमलाई ४-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको हो ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा नवजनजागृति युवा क्लब सिमरालाई २–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्याम युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
फ्रेन्ड्सले शनिबार सामाजिक संजालबाट अन्जललाई अनुबन्ध गरिएको जनाएको छ ।
इलाइट युथ क्लबको आयोजनामा कैलारी गाउँपालिका ६ को बनकट्टा खेल मैदानमा भएको फाइनलमा सुपर मुन अफ लेक क्लबलाई ३-२ ले हराउदै युवा जनहित च्याम्पियन बनेको हो ।