फरवार्ड तपनले फ्रेन्ड्सबाटै खेल्ने
फ्रेन्ड्सले शनिबार सामाजिक संजालबाट तपनले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
फ्रेन्ड्सले शनिबार सामाजिक संजालबाट तपनले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
फिफाले शुक्रबार सार्वजनीक गरेको सन् २०२२ को पुरुष फुटबलर तर्फको अन्तिम तीन जनाको सूचिमा मेस्सी सहित बेन्जिमा र एमबाप्पे समेटिएका हुन् ।
प्रिमियर लिगमा शनिबार आर्सनल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेलहरु हुँदैछन् ।
लण्डन क्लबले डिफेन्डर सिल्भाले एक वर्षका लागि सम्झौता सम्झौता नवीकरण गरेको जनाएको छ ।
शुक्रबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
शुक्रबार बकैया–७, भिरकोटस्थित जनक माविको खेलमैदान भएको फाइनल खेलमा ७ नम्बर वडालाई ३–० गोलअन्तरले हराउँदै ३ वडाले उपाधी जितेको हो ।
चेल्सीले साउथह्याम्पटनबाट युवा फरवार्डलाई अनुबन्ध गरेको हो ।
काँडाघारीस्थित घरेलु मैदानमा अर्किड ‘ए’ ले गोठाटारलाई १–० गोलले पराजित गर्यो ।
उपविजेता बनेर फर्किएको नेपाली टोलीकी सदस्य कार्कीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुराकानीका क्रममा खेलाडीहरुले पूरा मेहनतका साथ खेलेका तर भाग्य बंगलादेशको पक्षमा रहेकाले नेपाल उपविजेतामा सिमित बनेको बताईन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पारसलाई महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
उपबिजेता बनेर फर्किएको नेपाली टोलीका मुख्य प्रशिक्षक गुरुङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा पत्रकारहरुसँग कुराकानीका क्रममा फ्लर्ड लाईटमा खेल्नु परेकोले हार्न पुगेको बताए ।
युनाईटेडले १७ वर्षीय मिडफिल्डरसँग लामो समयको सम्झौता भएको जनाएको छ । तर, म्याद सकिने मिति भने खुलाएको छैन।