चेल्सीले अनुबन्ध गर्यो १७ वर्षे फरवार्ड
शुक्रबार, माघ २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले युवा फरवार्ड जिमी मोर्गनलाई अनुबन्ध गरेको छ ।
चेल्सीले साउथह्याम्पटनबाट युवा फरवार्डलाई अनुबन्ध गरेको हो ।
१७ वर्षीय फरवार्डले चेल्सीसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।
चेल्सीले करिब ६ मिलियन पाउण्डमा फरवार्ड मोर्गनलाई अनुबन्ध गरेको हो ।
मोर्गनले यस सिजन प्रिमियर लिग २ मा १३ खेलमा ६ गोल र ५ असिस्ट गरेका थिए ।
मोर्गनले इंग्ल्यान्डको यू-१६ र यू-१७ टोलीबाट खेलिसकेका छन् ।
चेल्सीले अनुबन्ध गर्यो १७ वर्षे फरवार्ड












-1763569877271.jpg&w=3840&q=75)
