सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
वायर्नको प्रशिक्षण सुरु हुँदै

वायर्नको प्रशिक्षण सुरु हुँदै

वायर्नले कोरोना भाईरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०७६
Read more →
इकार्डीमा एसी मिलानको चासो

इकार्डीमा एसी मिलानको चासो

पेरिसमा रहेका ईकार्डी आफैपनि लोनमा पीएसजी बस्न अनिच्छुक छन् । उनी ईन्टर मिलानबाट लोनमा पीएसजी गएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
वाल्करलाई कारबाहीको तयारी

वाल्करलाई कारबाहीको तयारी

कोरोना भाईरसको कारण लकडाउनको समय घरमा पार्टीको आयोजना गरेको पाईएपछि सिटीले वाल्करलाई कारबाहीको तयारी थालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
'नेयमारले रोनाल्डो र मेस्सीबाट सिक्नुपर्छ'

'नेयमारले रोनाल्डो र मेस्सीबाट सिक्नुपर्छ'

ब्राजिलियन फरवार्ड नेयमार प्रतिभावान खेलाडी भएको तर आफ्नै कारण रोनाल्डो र मेस्सीको स्तरमा पुग्न नसकेको जिकोको भनाई छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
एसियन कप फुटबल आयोजनामा भारतको दाबी

एसियन कप फुटबल आयोजनामा भारतको दाबी

अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)का एक अधिकारीले एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगिता आयोजनामा भारतले दाबी पेश गरेको पुष्टि गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
च्याम्पियन्स लिगको फाइनल अगष्टमा !

च्याम्पियन्स लिगको फाइनल अगष्टमा !

जर्मन टेलिभिजन जेटडीएफसँग कुराकानी गर्दै अध्यक्ष सेफरिनले कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग र युरोपाको फाइनल अगष्टमा हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
जाभीद्वारा बार्सिलोनाको अस्पताललाई सहयोग

जाभीद्वारा बार्सिलोनाको अस्पताललाई सहयोग

कोरोनाविरुद्ध लडिरहेको बार्सिलोनाका एक अस्पताललाई जाभीले १ मिलियन सहयोग गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
'युनाइटेड छाडेपछि परिपक्क भएको छु'

'युनाइटेड छाडेपछि परिपक्क भएको छु'

स्काई स्पोर्ट्ससँग कुरा गर्दै लुकाकुले इटालियन क्लब मिलान आएपछि आफु परिपक्क भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी - जाभी

मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी - जाभी

ग्लोब इस्पोर्ट्ससँग कुरा गर्दै जाभीले रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी भएपनि मेस्सी सर्वोकृष्ट भएको बताए ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार

पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार

स्पेनिस क्लब रियल मड्रिडले नजर लगाईरहेको डच खेलाडी डी लिटलाई युनाईटेड स्टार मिडफिल्डर पोग्बासंग साट्न तयार देखिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
स्टीफन मुख्य प्रशिक्षकमा बढुवा

स्टीफन मुख्य प्रशिक्षकमा बढुवा

युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीलाई स्थानान्तरण गर्दै स्टीफनलाई जिम्मेवारी दिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
ओलम्पिक फुटबलको उमेर २४ बनाउने तयारी 

ओलम्पिक फुटबलको उमेर २४ बनाउने तयारी 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउने नियम बनाउने तयारी गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1579 of 2187Next