सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्टीफन मुख्य प्रशिक्षकमा बढुवा

शनिबार, २२ चैत्र २०७६खेलपाटी संवाददाता
स्टीफन मुख्य प्रशिक्षकमा बढुवा
Loading ad...
mustang rice ad

एजेन्सी । रिपब्लिक अफ आयरल्याण्डले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी स्टीफन केनीलाई दिएको छ ।

युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीलाई स्थानान्तरण गर्दै स्टीफनलाई जिम्मेवारी दिएको हो ।

४८ बर्षका केनी युरोकप लगत्तै मुख्य प्रशिक्षकको जिम्मेवारी पाउने तय थियो ।

तर युरोकप स्थगित हुँदै अर्को बर्ष सरेको र प्लेअफको खेल समेत प्रभावित भएकाले आयरल्याण्डको फुटबल संघले स्टीफनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

रिपब्लिक अफ आयरल्याण्डले अब स्टीफनको नेतृत्वमा प्लेअफ सहित युरोकप खेल्ने लक्ष्यमा अघि बढ्नेछ ।

Formerly Ireland U21 boss, Kenny will now be preparing for the Euro play-off semi-final match

सन् २०१८ मा म्याकार्थीलाई दोस्रो पटक राष्ट्रिय टिमको जिम्मेवारी दिईएको थियो । त्यसअघि उनले सन् १९९६ देखि २००२ सम्म आयरल्याण्डको टिमको प्रशिक्षकको रुपमा नेतृत्व गरेका थिए ।

'आयरल्याण्ड फुटबल संघ घोषणा गर्दछ कि म्याकार्थीको उत्तराधिकारीको रुपमा स्टीफन केनी टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ ।' बिज्ञप्तीमा भनिएको छ ।

Republic of Ireland are due to play Slovakia in their Euro 2020 play-off semi-final later this year

म्याकार्थीको टिमसंगको सम्झौता जुलाई ३१ मा युरोकपको फाईनलसंगै सकिदै थियो । लगत्तै स्टीफनले यू–२१ सहित राष्ट्रिय टिमको नेतृत्व लिने तय थियो ।

युरोकपको प्लेअफको तयारीका लागि स्टेफनलाई टिमको जिम्मेवारी दिईएको रिपब्लिक अफ आयरल्याण्डले जनाएको छ ।

स्टेफनको नेतृत्वमा टिमले युरो छनोटको सेमिफाईनलको प्लेअफमा स्लोभाकियासंग खेल्दैछ ।

पूर्वनिधारित तालिका अनुसार मार्च २६ मा प्लेअफको मिति तय थियो । तर कोरोना भाईरसको प्रभावका कारण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा