सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
'युनाइटेड छाडेपछि परिपक्क भएको छु'

'युनाइटेड छाडेपछि परिपक्क भएको छु'

स्काई स्पोर्ट्ससँग कुरा गर्दै लुकाकुले इटालियन क्लब मिलान आएपछि आफु परिपक्क भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी - जाभी

मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी - जाभी

ग्लोब इस्पोर्ट्ससँग कुरा गर्दै जाभीले रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी भएपनि मेस्सी सर्वोकृष्ट भएको बताए ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०७६
Read more →
पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार

पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार

स्पेनिस क्लब रियल मड्रिडले नजर लगाईरहेको डच खेलाडी डी लिटलाई युनाईटेड स्टार मिडफिल्डर पोग्बासंग साट्न तयार देखिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
स्टीफन मुख्य प्रशिक्षकमा बढुवा

स्टीफन मुख्य प्रशिक्षकमा बढुवा

युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीलाई स्थानान्तरण गर्दै स्टीफनलाई जिम्मेवारी दिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
ओलम्पिक फुटबलको उमेर २४ बनाउने तयारी 

ओलम्पिक फुटबलको उमेर २४ बनाउने तयारी 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउने नियम बनाउने तयारी गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
'युनाइटेडमै रहेर उपाधि जित्न चाहन्छु'

'युनाइटेडमै रहेर उपाधि जित्न चाहन्छु'

युनाइटेडको वेबसाइटसँग कुरा गर्दै मिडफिल्डर आन्द्रेसले आफु युवा अवस्थामै क्लब आएको कारण अझै लामो समय बस्ने र उपाधि जित्ने बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
तलब कटौतीबारे प्रिमियर लिग र पीएफएबीच छलफल

तलब कटौतीबारे प्रिमियर लिग र पीएफएबीच छलफल

क्लबले खेलाडीलाई तलब कटौतीको प्रस्ताव गरेपछि प्रिमियर लिगले पीएफएसँग शनिबार छलफल गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
फिफा यू-१७ महिला विश्वकप स्थगित

फिफा यू-१७ महिला विश्वकप स्थगित

कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
काकाको रोजाईमा मेस्सी

काकाको रोजाईमा मेस्सी

विश्व फुटबलमा मेस्सीले कीर्तिमानी ६ पटक बालोन डी'ओर जितेका छन् भने रोनाल्डोले पाँच पटक जितेका छन् । यी दुई खेलाडी मध्ये को उत्कृष्ट भन्नेमा सधै विवाद रहदै आएको छ ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
जुन महिनाको अन्तर्राष्ट्रिय फुटबल स्थगित हुने

जुन महिनाको अन्तर्राष्ट्रिय फुटबल स्थगित हुने

कोरोना भाईरसलाई आधार बनाएर काम गर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बनाएको कोभिड-१९ समितिले जुन महिनामा तय भएको सम्पूर्ण खेल स्थगित गर्न सुझाब दिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
इटालियन सिरी 'ए' अझै अनिश्चित

इटालियन सिरी 'ए' अझै अनिश्चित

भिडियो च्याटको सहायताले शुक्रबार बसेको सिरी 'ए' क्लब र इटालियन प्लेयर एसोसियसनको संयुक्त बैठकले कोरोना निर्मुल नभएसम्म लिग पुन: संचालन नगर्ने निर्णय गरेका हुन्।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०७६
Read more →
काभानी भित्र्याउने नापोलीको चाहाना

काभानी भित्र्याउने नापोलीको चाहाना

नापोलीले सान पाउलो फर्काउने उद्वेश्य सहित काभानीलाई ६ मिलिनय पाउण्डको बार्षिक प्रस्ताव अघि बढाउने तयारी गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २१, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1578 of 2185Next