सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार

शनिबार, २२ चैत्र २०७६खेलपाटी संवाददाता
पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार
Loading ad...
mustang rice ad

एजेन्सी । म्यान्चेष्टर युनाईटेड मिडफिल्डर पाउल पोग्बालाई युभेन्ट्सका डिफेन्डर म्याथिज डी लिग्टसँग साट्न तयार देखिएको छ ।

स्पेनिस क्लब रियल मड्रिडले नजर लगाईरहेको डच खेलाडी डी लिग्टलाई युनाईटेड स्टार मिडफिल्डर पोग्बासंग साट्न तयार देखिएको हो ।

पोग्बा पछिल्लो समय सिरि ए क्लब युभेन्ट्ससंग जोडिएका छन् । कोरोना भाईरसको कारण सरुवा रकम सस्तो हुने सक्नेछ ।

युनाईटेड प्रशिक्षक ओले गुनर सोल्सायर फ्रान्सेली खेलाडी पोग्बालाई सिरि ए क्लब पठाएर युवा डिफेन्डर डी लिग्ट पाउनेमा आशावादी छन् ।

Manchester United are reportedly ready to offer midfielder Paul Pogba back to Juventus

नेदरल्याण्डका डिफेन्डर पछिल्लो समर सिजनमा करिब ६८ मिलियन पाउण्डमा सिरि ए च्याम्पियन क्लबमा आएका थिए । तर ईटालीमा उनको प्रर्दशन चमकदार रहन सकेन ।

युनाईटेडसंग एक वर्षको मात्र सम्झौता बाँकी रहेको पोग्बा समेत ओल्ड ट्राफोर्ड क्लब छोड्न चाहन्छन् ।

पोग्बा पुरानो क्लब युभेन्ट्स फर्कन चाहन्छन् । उनी क्रिस्टियानो रोनाल्डोसंग खेल्न चाहन्छन् ।

पोग्बा युवा अवस्थामा युनाईटेडबाट युभेन्ट्समा आएका थिए । पोग्बाले चार सिजन युभेन्ट्समा बिताए । उनले सबै सिजन घरेलु लिग जित्नुका साथै क्लबलाई च्याम्पियन्स लिगको फाईनलसम्म पुर्याएका थिए ।

Matthijs de Ligt joined Juventus for £67.8m in the summer but has found life tough in Italy

स्पेनिस क्लब रियल मड्रिडले समेत डी लिग्टलाई चाहेको छ । तर डच खेलाडी प्रिमियर लिग क्लबसंग जोडिन चाहन्छन् ।

२० वर्षका युवा स्टारले गत सिजन अजाक्सबाट च्याम्पियन्स लिगको सेमिफाईनल खेलेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा